Friday, June 05, 2026
Home > स्थानीय समाचार > धापासी क्षेत्रमा अतिक्रमण हटाउन नगरपालिकाको डोजर

धापासी क्षेत्रमा अतिक्रमण हटाउन नगरपालिकाको डोजर

टोखा नगरपालिका–७ अन्तर्गत धापासी–ग्रीनल्यान्ड आसपासका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइएको छ । नगरपालिकाले १५ दिने सूचना जारी गरेपछि पनि अटेरी गर्ने संरचना डोजर प्रयोग गरी हटाएको हो । सार्वजनिक जग्गा खाली गराउने अभियान जारी रहने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *