Friday, June 05, 2026
Home > स्थानीय समाचार > तीनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण हटाउँदै नगरपालिकाको डोजर

तीनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण हटाउँदै नगरपालिकाको डोजर

तारकेश्वर नगरपालिकाले काठमाडौँको तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा तथा संरचना डोजर लगाएर भत्काएको छ । नगरपालिकाले केही दिनअघि नै सूचना र चेतावनी जारी गरेपछि आज बिहानदेखि हटाउने अभियान सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *