Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बालेनको क्याबिनेट: मन्त्रीहरू टुंगिँदै

बालेनको क्याबिनेट: मन्त्रीहरू टुंगिँदै

बालेन्द्र शाह नेतृत्वको सरकारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ले अधिकांश मन्त्रीको नाम टुंग्याएको छ।

अर्थमा स्वर्णिम वाग्ले, परराष्ट्रमा शिशिर खनाल, गृहमन्त्रीमा सुदन गुरुङ र ऊर्जामा विराजभक्त श्रेष्ठ चयन भएका छन्।

यसैगरी कानुनमा सोविता गौतम, उद्योगमा अमरेश सिंह, भौतिक पूर्वाधारमा सुनील लम्साल, सञ्चारमा विक्रम तिमिल्सिना र श्रममा दीपक साह रहने भएका छन्।

अन्य मन्त्रालयका लागि पनि नाम टुंग्याउने क्रम जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *