बालेन्द्र शाह नेतृत्वको सरकारमा १५ मन्त्रीको सूची टुंगिएको छ।
अर्थमा- स्वर्णिम वाग्ले
कानूनमा – सोविता गौतम
परराष्ट्रमा – शिशिर खनाल
गृहमन्त्रीमा – सुधन गुरुङ
ऊर्जामा – विराजभक्त श्रेष्ठ
उद्योगमा – अमरेश कुमार सिंह
सामान्य प्रशासनमा – प्रतिभा रावल
कृषिमा – गीता चौधरी
सञ्चारमा – विक्रम तिमिल्सिना
श्रममा – दिपक साह
शिक्षामा – सस्मित पोखरेल
पर्यटनमा – खडक पौडेल
भौतिक पूर्वाधारमा – सुनिल लम्साल
महिला बालबालिकामा – सीता वादी
र स्वास्थ्यमा – निशा मेहता रहेका छन्।


