Friday, June 05, 2026
Home > विराटनगर समाचार > कोसी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

कोसी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

कोसी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज अपराह्न ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रस्तुत हुने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ ले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । सरकारले जनमुखी योजना र पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ रोक्ने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *