Thursday, March 19, 2026
Home > राष्ट्रिय समाचार > इनिसा मृत्यु प्रकरण संसद्‍मा प्रवेश, मुख्यमन्त्रीले जवाफ दिए

इनिसा मृत्यु प्रकरण संसद्‍मा प्रवेश, मुख्यमन्त्रीले जवाफ दिए

सुर्खेत — बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाले कर्णाली प्रदेशको संसद्‍मा ध्यान खिचेको छ। मुख्यमन्त्री यामलाल कँडेलले युट्युबरहरूले आफूलाई गलत प्रचारमा जोडेको भन्दै प्रष्टीकरण दिँदा पनि आलोचना रोकिएन।

संसदमा मुख्यमन्त्री कँडेलले मृतक परिवारलाई न्याय दिलाउने र घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। प्रमुख प्रतिपक्षले पनि युट्युबरद्वारा स्वतन्त्र न्यायजस्तो व्यवहार गरिएकोमा आपत्ति जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *