Home > आर्थिक समाचार

सुनको भाउमा ठूलो उछाल, तोलामा ५ हजार रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा ५ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँ बढेर ५ हजार १५ रुपैयाँ कायम भएको छ।

Read More

असारमा अधिकांश बैंकको ब्याजदर यथावत, ६ बैंकले गरे कटौती

काठमाडौं । असार महिनाका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने ६ बैंकले ब्याजदर घटाएका छन्। २० मध्ये ११ बैंकले पुरानै दर कायम राख्दा लक्ष्मी सनराइज, एनआईसी एशिया, स्ट्यान्डर्ड चार्टर्ड, प्राइम, हिमालयन र एनएमबी बैंकले ब्याजदर कटौती गरेका छन्। असारमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.७५ प्रतिशत ब्याज पाइने

Read More

सुन तोलामा १ हजार २०० रुपैयाँले उकालो

काठमाडौं । कारोबार हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ। सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले वृद्धि हुँदै ४ हजार ८९५ रुपैयाँ कायम भएको छ।

Read More

साताको अन्तिम कारोबारमा सेयर बजार ४ अंकले घट्यो

साताको अन्तिम कारोबारमा सेयर बजार सामान्य गिरावटसहित बन्द भएको छ। बजार ४ अंकले घट्दै २७२४.०३ विन्दुमा पुगेको हो। कारोबारमा ९२ कम्पनीको मूल्य बढ्दा १६७ कम्पनीको घटेको र १२ कम्पनी स्थिर रहेको देखिएको छ। कुल कारोबार करिब ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी भएको छ। बजारमा मिश्रित अवस्था देखिए पनि अधिकांश समूह सूचक

Read More

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले तान्दै १ खर्ब रुपैयाँ

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। कर्जाको माग कमजोर रहँदा प्रणालीमा ठूलो मात्रामा तरलता थुप्रिएको छ। सोही रकम व्यवस्थापन गर्न राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत बजारबाट पैसा तान्ने प्रक्रिया अघि बढाएको हो।

Read More

सुनको भाउमा उछाल, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। सुन प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ९० रुपैयाँले वृद्धि हुँदै ४ हजार ८ सय ४० रुपैयाँ कायम भएको छ।

Read More

साताको अन्त्यमा सेयर बजार ११ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा झरेको छ। यस दिन ७४ कम्पनीको मूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको थियो। कुल ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा अधिकांश समूहगत सूचक पनि ओरालो लागेका छन्।

Read More

सुनचाँदीको भाउमा गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। आज छापावाल सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घट्दै ५ हजार २३० रुपैयाँ कायम भएको छ।

Read More

नेप्सेमा गिरावट, कारोबार ४ अर्ब ७० करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा पुगेको छ। बजारमा ६३ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ। यस दिन ४ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। समूहगत रूपमा म्युचुअल फन्ड बाहेक अधिकांश उपसूचकहरू ओरालो लागेका छन्।

Read More

सुन र चाँदी दुवैको भाउमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले घट्दै ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More