चलचित्र ‘लालीबजार’ विवाद : सर्वोच्चले विपक्षीलाई कारण देखाऊ आदेश जारी गर्यो
काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले अन्तरिम आदेश दिने–नदिने विषयमा छलफलका लागि विपक्षीलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको हो । नेपालगञ्जकी बसन्ती नेपाली वादीले फिल्मको प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी
Read More
