Thursday, March 19, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरान युद्ध विवादले जो केन्टको राजीनामा

इरान युद्ध विवादले जो केन्टको राजीनामा

एजेन्सी । इरानसँगको युद्ध विवादका कारण डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनमा हलचल देखिएको छ।

अमेरिकी आतंकवादविरोधी केन्द्रका निर्देशक जो केन्ट ले पदबाट राजीनामा दिँदै इरान तत्काल खतरा नभएको र युद्ध नीतिप्रति असहमति जनाएका छन्।

उनको राजीनामाले प्रशासनभित्र नीति मतभेद सतहमा आएको छ। यता, इरान मा पनि नेतृत्वसम्बन्धी अन्योल देखिँदा समग्र अवस्थाले अन्तर्राष्ट्रिय चासो बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *