Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > ओलीको दाबी- समाज ‘नेगेटिभ’ तिर गयो

ओलीको दाबी- समाज ‘नेगेटिभ’ तिर गयो

भक्तपुर — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामले समाजमा राजनीतिक, सांस्कृतिक र सामाजिक नकारात्मक प्रभाव ल्याएको बताएका छन्।

उनले पत्रकार संगठन प्रेस चौतारी नेपालसँग भेटका क्रममा भने, “हामी मोबाइलको प्रभावमा बढी चलिरहेका छौँ र सामाजिक सञ्जालमा भएको पोस्टपछि मात्र सोच्न पुग्छौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *