Thursday, March 19, 2026
Home > अन्तराष्ट्रिय समाचार > कतारको पेट्रोलियम प्लान्टमा इरानद्वारा मिसाइल आक्रमण

कतारको पेट्रोलियम प्लान्टमा इरानद्वारा मिसाइल आक्रमण

इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल आक्रमण गर्दा ग्यास प्लान्टमा ठूलो क्षति पुगेको छ।

इजरायल र संयुक्त राज्य अमेरिकाले इरानको साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेपछि प्रतिकारस्वरूप इरानले उक्त हमला गरेको बताइएको छ।

घटनापछि कतारले इरानी दुई कूटनीतिज्ञ निष्कासित गरेको छ भने क्षेत्रीय तनाव बढ्दा तेल बजारसमेत प्रभावित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *