Thursday, March 19, 2026
Home > राष्ट्रिय समाचार > कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार

कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार

काठमाडौं — कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ।

बैंककस्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई गैरकानुनी काममा फसाइएका अवस्थाबाट उद्धार गरिएको हो।

उद्धार गरिएका नेपालीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत स्वदेश फर्किएका छन्। अन्य अलपत्र नेपालीको उद्धार प्रयास जारी रहेको दूतावासले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *