कांग्रेसले केन्द्रीय समिति बैठक डाक्यो March 18, 2026March 18, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं — नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक चैत ६ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा डाकेको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। मुख्य एजेन्डा चुनावी समीक्षा रहनेछ।