Sunday, March 15, 2026
Home > राष्ट्रिय समाचार > किशोरी साहको रिटमा अन्तरिम आदेश अस्वीकार, मात्रिका यादवको सांसद पद कायम

किशोरी साहको रिटमा अन्तरिम आदेश अस्वीकार, मात्रिका यादवको सांसद पद कायम

काठमाडौं — सर्वोच्च अदालतले धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासले आयोगको निर्णय यथावत रहने आदेश दिएसँगै उक्त क्षेत्रमा निर्वाचित घोषित मात्रिका यादवको सांसद पद कायम रहने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *