Monday, March 16, 2026
Home > राष्ट्रिय समाचार > गुरुङको टिप्पणी: फागुन २१ निर्वाचन भदौ २३–२४ को ‘दोस्रो एपिसोड’

गुरुङको टिप्पणी: फागुन २१ निर्वाचन भदौ २३–२४ को ‘दोस्रो एपिसोड’

काठमाण्डौ – नेपाली कांग्रेसका नेता धनराज गुरुङले फागुन २१ को निर्वाचनलाई भदौ २३–२४ को घटनाको दोस्रो ‘एपिसोड’ ठानेको बताएका छन्। फेसबुकमा सार्वजनिक अभिव्यक्तिमा गुरुङले भने, “मैले यसअघि पनि पहिलो एपिसोड भइसकेको र दोस्रो एपिसोड बाँकी छ भनी सचेत गराएको थिएँ।”

उहाँले चुनावमा हार बेहोर्नु परेको नेताहरूलाई सम्झाउँदै अब पछिल्ला घटनामा चुकचुकाउनुको अर्थ नरहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *