काठमाडौं, १ चैत २०८२ – सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रपतिबाट मनोनीत सदस्यको स्थानमा अर्याललाई सिफारिस गर्ने निर्णय गरेको हो।


