Tuesday, March 17, 2026
Home > राष्ट्रिय समाचार > चैत ५ पछि सरकार गठन प्रक्रिया, बालेन टिम निर्माणमा व्यस्त

चैत ५ पछि सरकार गठन प्रक्रिया, बालेन टिम निर्माणमा व्यस्त

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ले चैत ५ पछि मात्र नयाँ सरकार गठनको औपचारिक प्रक्रिया सुरु गर्ने भएको छ।

समानुपातिक सांसदले प्रमाणपत्र पाएपछि प्रक्रिया अघि बढ्ने बताइएको छ। यसअघि पार्टीभित्रै संसदीय दलको नेता चयन र आवश्यक तयारी भइरहेको छ।

वरिष्ठ नेता बालेन्द्र शाह को नेतृत्वमा सरकार बनाउने तयारी भइरहेका बेला उनी सक्षम र परिणाममुखी टिम निर्माणमा केन्द्रित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *