Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > जेनजी अलायन्सद्वारा विरोध: आयोग प्रतिवेदन सार्वजनिक र नियुक्ति खारेजको माग

जेनजी अलायन्सद्वारा विरोध: आयोग प्रतिवेदन सार्वजनिक र नियुक्ति खारेजको माग

काठमाडौं — जेनजी मुभमेन्ट अलायन्सले सरकारविरुद्ध विरोध प्रदर्शन गर्दै गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठको राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्ष पदको नियुक्ति खारेज गर्न माग गरेको छ।

प्रदर्शनकारीहरूले माइतीघर मण्डलामा आँखामा कालो पट्टी बाँधेर मौन विरोध जनाए। अलायन्सले माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी पनि दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *