Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > ज्ञानेन्द्र शाहीको चुनावी खर्च २०.५ लाख

ज्ञानेन्द्र शाहीको चुनावी खर्च २०.५ लाख

जुम्लाबाट प्रतिनिधिसभा निर्वाचित राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाहीले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।

शाहीले कुल २० लाख ५५ हजार रुपैयाँ खर्च गरेको जानकारी दिएका छन्। सबैभन्दा बढी खर्च सवारी साधन र इन्धनमा ५ लाख ९० हजार रुपैयाँ रहेको छ।

उनीले आफ्नो खर्च विवरण आठ शीर्षकमा विभाजन गरी जिल्ला निर्वाचन कार्यालय जुम्लालाई बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *