Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > डीपी अर्यालले सभापति र वरिष्ठ नेतालाई भोलि उपस्थित गराउने आश्वासन

डीपी अर्यालले सभापति र वरिष्ठ नेतालाई भोलि उपस्थित गराउने आश्वासन

काठमाडौं, २०८२ चैत ३ – रास्वपाका उपसभापति डीपी अर्यालले पार्टीको अभिमुखीकरण कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह कार्यव्यस्तताको कारण उपस्थित हुन नसकेको जानकारी दिए। उद्घाटन सत्रमा बोल्दै अर्यालले भोलि कार्यक्रमको समापनअघि उनीहरूलाई उपस्थित गराउने प्रयास गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *