Monday, March 16, 2026
Home > राष्ट्रिय समाचार > देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौँ — देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल, भरतपुर, इटहरी, तिरहुत, बेलौरी, वीरगज, बढैयाताल, गौडीबजार र धनगढी लगायत स्थानबाट पक्राउ परेका ती व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *