Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौँ — धनुषा–१ बाट रास्वपा उम्मेदवार किशोरी साह को उम्मेदवारी खारेजविरुद्धको रिटमा सर्वोच्च अदालतले सुनुवाइ पूरा गरेको छ।

सुनुवाइ न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गाना को संयुक्त इजलासमा भएको थियो। निर्वाचन आयोगले कालोसूचीमा परेका कारण साहको उम्मेदवारी रद्द गरेको थियो। तर, सो क्षेत्रमा रास्वपाको चुनाव चिह्न घण्टीमा धेरै मत परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *