Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > धादिङको त्रिशूली नदीमा अज्ञात महिलाको शव भेटियो

धादिङको त्रिशूली नदीमा अज्ञात महिलाको शव भेटियो

२०८२ फागुन २९ गते
धादिङ, गजुरी गाउँपालिका–२ भद्रकाली मन्दिरको पछाडि त्रिशूली नदीमा करिब ४० वर्षीकी अज्ञात महिलाको शव फेला परेको छ। प्रहरीले घटनाको कारण र महिलाको पहिचान खुलेको छैन र थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *