Sunday, March 15, 2026
Home > राष्ट्रिय समाचार > नेकपाले समानुपातिकतर्फ ९ सांसद सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसद सिफारिस

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फका ९ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ। सिफारिस सूचीमा ५ पुरुष र ४ महिला रहेका छन्।

सूचीमा बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा रहेका छन्। नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेकाले प्रतिनिधिसभामा उसको कुल १७ सांसद हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *