Thursday, March 19, 2026
Home > खेलकुद समाचार > पुलिसलाई जय ट्रफीको उपाधि जित्न २२७ रनको लक्ष्य

पुलिसलाई जय ट्रफीको उपाधि जित्न २२७ रनको लक्ष्य

काठमाडौं — नेपाल पुलिस क्लबलाई जय ट्रफीको उपाधि जित्न त्रिभुवन आर्मी क्लबले २२७ रनको लक्ष्य दिएको छ।

मुलपानी क्रिकेट मैदानमा जारी फाइनलमा आर्मीले दोस्रो इनिङ्समा २२६ रन बनाएको हो। पहिलो इनिङ्समा दुवै टोलीले समान २२१ रन बनाएका थिए।

अब उपाधि जित्न पुलिसले २२७ रन बनाउनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *