Thursday, March 19, 2026
Home > मुख्य समाचार > प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण चैत १२ गते, अभिमुखीकरणमा व्यवहारिक पक्षमा जोड

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण चैत १२ गते, अभिमुखीकरणमा व्यवहारिक पक्षमा जोड

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ। संघीय संसद सचिवालयले ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिएर अन्य सदस्यलाई सपथ खुवाउने प्रक्रिया तय गरेको छ। शपथ ग्रहणअघि दलहरूसँग अभिमुखीकरण कार्यक्रम, संसदीय दलको कार्यालय व्यवस्थापन र व्यवहारिक पक्षमा केन्द्रित प्रशिक्षणसम्बन्धी छलफल गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *