Sunday, March 15, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री कार्कीले ओलीलाई पितृशोकमा समवेदना व्यक्त गरिन्

प्रधानमन्त्री कार्कीले ओलीलाई पितृशोकमा समवेदना व्यक्त गरिन्

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना व्यक्त गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *