Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछानेको मुद्दामा आज सुनुवाइ

रवि लामिछानेको मुद्दामा आज सुनुवाइ

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनसम्बन्धी रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

सोमबार न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासमा हेर्दाहेर्दैमा राखिएको मुद्दा आज पुनः सुनुवाइमा लैजाने तयारी छ।

महान्यायाधिवक्ता सविता भण्डारी को निर्देशनमा सहकारी ठगीसँगै जोडिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट दायर गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *