राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र, प्रमुख सचेतक खुश्बु March 19, 2026March 19, 2026 राष्ट्रिय समाचार 0 काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको नेता ज्ञानबहादुर शाही र प्रमुख सचेतक खुश्बु ओली चयन भएका छन्। शाही फागुन २१ गते जुम्लाबाट निर्वाचित सांसद हुन् भने ओली समानुपातिक सांसद हुन्।