Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > राष्ट्रपति पौडेलले पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गरे

राष्ट्रपति पौडेलले पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गरे

काठमाडौं — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा निधन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज गुन्डु पुगेर ओलीलाई समवेदना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *