काठमाडौं —काठमाडौ प्रहरीले नियमित गस्तीका क्रममा विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको जनाएको छ ।
झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरमा पक्राउ परेकाहरूमा खैरो हेरोइन, गाँजा र चिकित्सकको सिफारिसमा मात्र खरिदबिक्री गर्न पाइने औषधि समावेश छन्।


