Friday, March 13, 2026
Home > विराटनगर समाचार > विराटनगरमा रिक्साचालक मृत फेला

विराटनगरमा रिक्साचालक मृत फेला

विराटनगर महानगरपालिका–१६ स्थित दुर्गा मन्दिर अगाडि एक रिक्साचालक मृत अवस्थामा फेला परेका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *