खोटाङ — केपिलासगढी गाउँपालिका मा शव बोकेको हेलिकोप्टर दुर्घटनामा परेको छ। काठमाडौंबाट आएको उक्त हेलिकोप्टर खार्ताम्छाको बालाबेसी क्षेत्रमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेल का अनुसार घटनामा मानवीय क्षति भएको छैन।


