सुनचाँदीको मूल्य ओरालो March 18, 2026March 18, 2026 आर्थिक समाचार 0 विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ लाख ७ हजार ७ सय रुपैयाँमा (-२,२०० रुपैयाँ) र चाँदी तोलाको ५,१५० रुपैयाँमा (-१८५ रुपैयाँ) कारोबार भइरहेको छ।