Friday, March 13, 2026
Home > आर्थिक समाचार > सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं — नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेर ३ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेर ५ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *