Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > सौतेनी छोराले सौतेनी आमाको हत्या

सौतेनी छोराले सौतेनी आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ मा ७५ वर्षीया बिन्दा श्रेष्ठ को हत्या भएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार उनका सौतेनी छोराले घरायसी विवादका क्रममा हँसियाले आक्रमण गरी हत्या गरेका हुन्। घटनामा एक नातेदार घाइते भएका छन्। आरोपी हरिप्रसाद श्रेष्ठ फरार छन् र उनको खोजी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *