Friday, March 13, 2026
Home > अन्तराष्ट्रिय समाचार > चीनले पृथ्वी अवलोकन परीक्षणका लागि दुई नयाँ उपग्रह प्रक्षेपण

चीनले पृथ्वी अवलोकन परीक्षणका लागि दुई नयाँ उपग्रह प्रक्षेपण

चीनले पृथ्वी अवलोकनसम्बन्धी प्रविधि परीक्षणका लागि दुई नयाँ परीक्षण उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। सिचुआन प्रान्तको सिछाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च-२डी रकेटमार्फत उपग्रहहरू पठाइएको हो।

प्रक्षेपण सफल भएको र दुवै उपग्रहले निर्धारित कक्षमा प्रवेश गरेको जनाइएको छ। यी उपग्रहहरू परीक्षण र प्रमाणीकरणका लागि प्रयोग गरिने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *