Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > रौतहटमा स्वाइन फिभरका कारण बङ्गुर मर्ने घटना

रौतहटमा स्वाइन फिभरका कारण बङ्गुर मर्ने घटना

रौतहटको चन्द्रपुर क्षेत्रमा स्वाइन फिभरका कारण बङ्गुर मर्न थालेका छन्।

चन्द्रपुर–५ मा १४ र चन्द्रनिगाहपुर–४ मा १ बङ्गुर मृत्यु भएको छ। नगरपालिकाले खोप लगाउने घोषणा गरे पनि हाल खोपको अभाव छ।

रोग संक्रमित बङ्गुर वा त्यससँग सम्पर्कमा आएका पशुबाट फैलने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *