Tuesday, March 17, 2026
Home > राष्ट्रिय समाचार > इनिशा विक हत्या प्रकरणमा महिला संघको कडा कारबाही माग

इनिशा विक हत्या प्रकरणमा महिला संघको कडा कारबाही माग

दाङ — अखिल नेपाल महिला संघ दाङले सुर्खेतमा १६ वर्षीया इनिशा विकमाथि भएको सामूहिक बलात्कार र हत्या घटनाको कडा विरोध गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

संघले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा पठाउँदै निष्पक्ष छानबिन र पीडित परिवारलाई छिटो न्याय उपलब्ध गराउन अनुरोध गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *