Sunday, March 15, 2026
Home > मुख्य समाचार > मन्त्रिपरिषद् बैठक सुरु, जाँचबुझ आयोगको प्रतिवेदन पेश हुँदै

मन्त्रिपरिषद् बैठक सुरु, जाँचबुझ आयोगको प्रतिवेदन पेश हुँदै

काठमाडौं — प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकमा जेन–जी आन्दोलनको घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन पेश गरिँदैछ।

गत फागुन २४ मा बुझाइएको उक्त प्रतिवेदन अध्ययनपछि कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *