Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसले समानुपातिकका २० सांसदको नाम टुंग्यायो

कांग्रेसले समानुपातिकका २० सांसदको नाम टुंग्यायो

काठमाडौं — नेपाली कांग्रेसले समानुपातिकतर्फ २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। कार्यसम्पादन समितिको बैठकले आदिवासी जनजाति, खसआर्य, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट नाम छनोट गरेको हो।

पठाइनेमध्ये १५ जना महिला अनिवार्य रहनेछन् भने नामहरू निर्वाचन आयोगले नै सार्वजनिक गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *