Monday, March 16, 2026
Home > खेलकुद समाचार > राष्ट्रिय लिग: लालिगुँरासले प्लानिङ ब्वाइजलाई ३–२ ले हरायो

राष्ट्रिय लिग: लालिगुँरासले प्लानिङ ब्वाइजलाई ३–२ ले हरायो

काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा लालिगुँरास एशोसिएशन क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–२ गोलले हराएको छ।

आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबले २–२ को बराबरी खेलेका छन्। बेलुकी ६ बजे मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन्।

राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र प्रेसिडेन्ट लिगका ४ गरी १७ टोली सहभागि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *