एजेन्सी । इरानसँगको युद्ध विवादका कारण डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनमा हलचल देखिएको छ।
अमेरिकी आतंकवादविरोधी केन्द्रका निर्देशक जो केन्ट ले पदबाट राजीनामा दिँदै इरान तत्काल खतरा नभएको र युद्ध नीतिप्रति असहमति जनाएका छन्।
उनको राजीनामाले प्रशासनभित्र नीति मतभेद सतहमा आएको छ। यता, इरान मा पनि नेतृत्वसम्बन्धी अन्योल देखिँदा समग्र अवस्थाले अन्तर्राष्ट्रिय चासो बढाएको छ।


