Thursday, March 19, 2026
Home > आर्थिक समाचार > सुनचाँदीको मूल्य ओरालो

सुनचाँदीको मूल्य ओरालो

विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ लाख ७ हजार ७ सय रुपैयाँमा (-२,२०० रुपैयाँ) र चाँदी तोलाको ५,१५० रुपैयाँमा (-१८५ रुपैयाँ) कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *