Thursday, March 19, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानका सुरक्षा प्रमुख लारिजानीको मृत्यु, नेतृत्वमा सङ्कट गहिरिँदै

इरानका सुरक्षा प्रमुख लारिजानीको मृत्यु, नेतृत्वमा सङ्कट गहिरिँदै

इरान, – इरानका सुरक्षा प्रमुख अलि लारिजानी इजरेली आक्रमणमा मारिएको पुष्टि भएको छ। इरानले यस घटनाप्रति “निर्णायक” प्रतिवाद गर्ने चेतावनी दिएको छ।

लारिजानीलाई सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई पछि दोस्रो शीर्ष प्रभावशाली अधिकारी मानिन्थ्यो। उनको मृत्युसँगै इरानको नेतृत्व र सुरक्षा संरचनामा गम्भीर असर पर्ने देखिएको छ।

रणनीतिक निर्णय र राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका खेलेका लारिजानीको अभावले इरान–अमेरिका–इजरेल तनाव झन् बढ्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *