काठमाडौं — निर्वाचन आयोगले आज समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई प्रमाणपत्र वितरण गर्दै निर्वाचन परिणामको प्रतिवेदन रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ।
प्रतिवेदन पेश भएपछि संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ।


