Thursday, March 19, 2026
Home > मुख्य समाचार > सी जिनपिङको पुस्तक जलाइएको घटनामा छानबिन समिति गठन

सी जिनपिङको पुस्तक जलाइएको घटनामा छानबिन समिति गठन

विराटनगर — मनमोहन प्राविधिक विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको घटनामा छानबिन समिति गठन गरिएको छ।

गृह मन्त्रालयको निर्देशनमा पाँच सदस्यीय समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

भिडिओ सार्वजनिक भएपछि विवाद बढेपछि घटनाबारे छानबिन सुरु गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *