Thursday, March 19, 2026
Home > राष्ट्रिय समाचार > रवि–बालेनलाई ‘गेम चेन्जर’ जनमत, सिङ्गापुर मोडल अपनाउन सुझाव

रवि–बालेनलाई ‘गेम चेन्जर’ जनमत, सिङ्गापुर मोडल अपनाउन सुझाव

काठमाडौं — अधिवक्ता तथा सांसद यज्ञमणि न्यौपानेले नयाँ जनमतले रवि लामिछाने र बालेन्द्र (बालेन) शाहलाई ‘गेम चेन्जर’ नेतृत्वका रूपमा स्थापित गरेको बताएका छन्। उनले सिङ्गापुरका नेता ली कुआन् यूको विकास मोडलबाट प्रेरणा लिन आग्रह गर्दै नेपालमा पनि दृढ नेतृत्व, भ्रष्टाचार नियन्त्रण र दीर्घकालीन योजना आवश्यक रहेको बताए।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वले जनताको विश्वासअनुसार देशलाई समृद्धितर्फ अघि बढाउने ऐतिहासिक जिम्मेवारी पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *