Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ज्ञानेन्द्र शाहीलाई कार्यवाहक अध्यक्ष बन्न लिङदेनले प्रस्ताव, शाहीले अस्वीकार

ज्ञानेन्द्र शाहीलाई कार्यवाहक अध्यक्ष बन्न लिङदेनले प्रस्ताव, शाहीले अस्वीकार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले चुनाव जितेपछि अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई कार्यवाहक अध्यक्ष बन्न प्रस्ताव गरेको बताए। तर शाहीले विनम्रतापूर्वक अस्वीकार गर्दै लिङदेनलाई नै पार्टी चलाउन दिन सुझाएका छन्। उनले महाधिवेशनसम्म पार्टी नेतृत्वको विषयमा सहमति गर्ने तयारी रहेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *