Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > हर्मुज जलमार्ग खोल्ने विषयमा ट्रम्प–स्टार्मरबीच छलफल

हर्मुज जलमार्ग खोल्ने विषयमा ट्रम्प–स्टार्मरबीच छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री स्टार्मर ले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग खोल्ने आवश्यकता र विश्व ऊर्जा बजारको स्थिरता सुनिश्चित गर्न छलफल गरेका छन्।

स्ट्रेट अफ हर्मुजबाट विश्व तेल आपूर्तिको करिब २० प्रतिशत ढुवानी हुन्छ। इरानले जलमार्ग सबैका लागि खुला रहेको दाबी गरे पनि अमेरिकी र इजरायली ऊर्जा केन्द्रमाथि आक्रमण जारी रहेको छ। ट्रम्पले इरानलाई जलमार्ग खोल्न ४८ घण्टाको समयसीमा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *